एमसिसी

ऊर्जामन्त्रीसँग एमसिसीका उपाध्यक्षको भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा निर्माण हुने प्रसारण लाइनलगायत आयोजनालाई गति दिन सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएका छन् । मन्त्री बस्नेतले आइतबार साँझ आफ्नै कार्यकक्षमा एमसिसीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved