एपिएफ

राष्ट्रिय महिला भलिबलमा एपिएफ च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपिएफ च्याम्पियन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved