एन्थोनी अल्बानीज

चर्च आक्रमणको भिडियोलाई लिएर मस्क र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच विवाद

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलोन मस्कबीच वाक युद्ध जारी छ। अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले मस्कलाई ‘अहंकारी अर्बपति’ भनेका छन्। गत हप्ता सिड्नीको एक चर्चमा विशपमाथि चक्कु प्रहारको फुटेजलाई लिएर दुईबीच बहस चलिरहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved