एन्टोनियो गुटेर्रेस

इजरायल आक्रमण: द्वन्द्व थप चर्किन नदिन संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन् । “संयुक्त राष्ट्रसङ्घको महासचिवका हैसियतमा मैले द्वन्द्व थप चर्किनबाट रोक्नका लागि सबै कूटनीतिक प्रयासगर्न आग्रह गर्दछु,” गुटेर्रेसले भने,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved