एनसेल छात्रवृत्ति

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेलले दियो छात्रवृत्ति

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुरस्थित होटल हिमालयमा आयोजित एक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved