एक दम्पती

कञ्चनपुरमा एक दम्पती घरभित्रै मृत भेटिए, हत्या भएको शंका

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनीकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved