सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका ८ वटा स्थानमा उम्मेदवार चयन गरेको छ । मनोनयनको दिन माओवादीले उम्मेदवार घोषणा गरेको हो । माओवादीको प्रदेश कमिटीले दैलेखको महाबु गाउँपालिका अध्यक्षमा जंग बराल मगर, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने...