काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरर्णार्थीहरूलाई उक्साएको आरोप लगाएका छन्। बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले उज्रा जिया नेपालस्थित तिब्बती शरणार्थी शिविरमा जानु कूटनीतिक मर्यादा विपरीत...