ईभी ईटी फाइभ

नेपाली बजारमा आयो ६२० कीमी रेन्ज दिने ईभी ईटी फाइभ, मूल्य १ करोड ९ लाख

काठमाडौं । नेपालमा स्काइवेलको प्रिमियम ईभी ईटी फाइभ सार्वजनिक भएको छ । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्स प्रालिले एक कार्यक्रम गर्दै ईभी ईटी फाइभ सार्वजनिक गरेको हो । गाडीले एक पटकको चार्जमा ६२० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved