इलाम बसपार्क

४ करोड बढी खर्चिएर बनाएको इलाम बसपार्क प्रयोगविहीन

इलाम। निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन। सम्बन्धित निकायले चासो नदेखाउँदा करोडौं रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासी चिन्तित छन्। स्थानीय दाताहरूले बसपार्क निर्माणका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved