इरानमा विष्फोट

इरानी सेनाको हतियार निर्माण केन्द्रमा ठूलो विष्फोट, ड्रोन आक्रमण असफल पारेको सरकारी दाबी

एजेन्सी।  इरानको मध्यभागमा पर्ने इस्टहान शहरमा सैन्य क्याम्पमा ठूलो विष्फोट  भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले हथियार निर्माण गर्ने एक केन्द्रमा विष्फोट भएको बताएको छ । इरानी रक्षा मन्त्रालयले साना खालका ड्रोनको माध्यमबाट आक्रमण भएको जनाएको छ । मन्त्रालयले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved