इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३

ग्लोबल आईएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ। फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयनपश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved