इन्दिरा राना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिरहेको आरोप लगाएको छ । उपसभामुख रानालाई नहटाएसम्म संवैधानिक परिषद्मा आफ्नो बहुमत नपुग्ने भएकाले उनीहरूले हटाउन लागेको रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । “संवैधानिक...