इजरायल घटना

इजरायल घटना :  आनन्द साहको शव धनुषा  पुर्‍याइयो, राति नै दाहसंस्कार गर्ने तयारी

काठमाडौं । गत ७ अक्टोबरमा  हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ । नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार अपराह्न साढे ५ बजे जनकपुरधाम विमानस्थलमा साहको शव अवतरण गराएको थियो । विमानस्थलबाट सेनाकै टोलीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved