इजरायल-इरान

इरानमाथि जवाफी हमलाबारे इजरायलको मन्त्रिपरिषदमा फरक मत

काठमाडौं। इरानमाथिको आक्रमणका विषयमा छलफल गर्न विगत २४ घण्टामा दोस्रो पटक बसेको इजरायलको मन्त्रिपरिषद् बैठकमा मतभेद देखिएको छ । कतिपय मन्त्रीले तत्काल प्रत्याक्रमण गर्नुअघि अमेरिकाको राय लिनुपर्ने धारणा राखेका छन् । कतिपयले भने तत्कालै जवाफ फर्काउनु पर्ने बताएको अन्तराष्ट्रिय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved