एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख परमाणु स्थलहरू फोर्दो, नतान्ज र इस्फहानमा सैन्य आक्रमण सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले इरानमा थप आक्रमण गर्ने चेतावनी पनि दिएका छन् । उनले...