इजरायल आक्रमण

पेरिसमा शान्तिका लागि वार्ता प्रयास जारी रहँदा गाजामा सयौंको मृत्यु

काठमाडौं । इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूद्वारा बन्धक बनाइएकाहरूको फिर्तीको प्रयासका लागि पेरिसमा रहेका बेला गाजामा रातभर हवाइ आक्रमण भएको छ । पछिल्लो आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved