काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायली–अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई रिहा गरेको छ । १९ महिनाअघि बन्धक बनाइएका उनलाई सोमबार राति गाजा सिटीको खान युनिस क्षेत्रबाट रिहा गरिएको हो । २१ वर्षीय अलेक्ज्यान्डर अमेरिकाबाट आएर इजरायली सेनामा भर्ना भएका...