इङ्ल्याण्ड

इङ्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनल नजिक

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्याण्डलाई हराउँदै अष्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । शनिबार राति इङ्ल्याण्डलाई ३३ रनले हराउँदै अष्ट्रेलिया १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । उसले अझै दुई खेल खेल्न बाँकी छ । यो नतिजाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved