आलु

आलुले चिनिएको हेम्जा, वार्षिक १० करोड बराबरको उत्पादन

गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved