काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा फागूपुर्णिमाको राति भएको घटनामा संलग्न भएका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । युवाबीच चक्कुहानाहान हुँदा २ जनाको हत्या भएको घटनामा संलग्न मूख्य चार जनालाई ललितपुर प्रहरीले सार्वजनिक भएको हो । खाजा घर सञ्चालक खोटाङ...