काठमाडौँ । आरती रावललाई माइतीघरमा रहेको एक विद्युत् पोलमा चढ्ने प्रयास गरेपछि उद्धार गरी अस्पताल पठाइएको छ । उनलाई अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी । यसअघि उनले सर्वोच्च अदालत गएर आत्मदाह प्रयास गरेकी थिइन्...