आरके शर्मा

एनआरएनको कार्यालयमै गएर युवासंघका कार्यकर्ताले कुटे समानान्तर अध्यक्ष आरके शर्मालाई

काठमाडौं। एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि कुटपिट भएको छ। युवा संघका कार्यकर्ताले दुर्व्यवहार र कुटपिट गरेका हुन्। संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्। आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved