आरआर क्याम्पस

आरआर क्याम्पसले छलफलका लागी बोलायो विद्यार्थी संगठन

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई छलफलमा बोलाएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुले क्याम्पसमा  गत फागुन २७ गते ताला लगाएपछि क्याम्पस प्रमुख प्रा.डा.जीवनधर ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै  ताला खोल्न तथा छलफलमा आउन आग्रह...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved