आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

अन्तरविद्यालय बास्केटबल: इनोभेटिभ क्वाटरफाइनलमा

काठमाडौं। इनोभेटिभ आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सिनियर गर्ल्स तर्फको खेलमा इनोभेटिभले लोक आदर्शलाई ६–२ ले पराजित गरेको हो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गर्ल्समै दियाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved