आचारसंहिता उल्लंघन

काठमाडौं। निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ । आयोगले कडाइ गरेका कारण विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो । शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगका निर्वाचन...