काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट क्वालिफायरमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएकाे छ । ३४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २३८ रनमा अलआउट भयाे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाउँदा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved