आइओसी

ओलम्पिक प्रमुखहरूविरुद्ध रुस आक्रोशित, लगायो ‘नव–नाजीवाद’ को आरोप

मस्को । रुसले बुधबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) माथि रुसी खेलाडीहरूमाथि लगाएको प्रतिबन्ध र मस्कोले आयोजना गरेको फ्रेन्डसिप गेम्सको आलोचनालाई ‘नव–नाजीवाद’ समान भएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको छ । आइओसीले मंगलबार रुसी खेलाडीहरूलाई जुलाई २६ मा पेरिस ओलम्पिक,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved