अल नासर विजयी

साउदी प्रो–लिगमा अल–नासर विजयी, रोनाल्डोको ह्याट्रिक

काठमाडौं। साउदी प्रो–लिगको नयाँ सिजनमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले विजय हासिल गरेको छ । अल नासरले अल फतेहमाथि ५–० को शानदार जित हासिल गरेको हो । खेलको  २७औँ मिनेटमा साडियो मानेले  अल–नासरलाई अग्रता दिलाएका थिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved