समर्थकको धेरै माया पाएपछि उनमा एकखाले अहम् पैदा भएको कतिपय खेल विश्लेषकहरू बताउने गर्छन्। त्यसैले पनि हुन सक्छ उनले बारम्बार नेपाली राष्ट्रिय टिमबाट बाहिरिने 'घुर्की' देखाइरहेका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved