अर्थतन्त्र सुधारका कार्यक्रम

अर्थतन्त्रलाई जोगाउन अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्छ : ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई थप बिग्रनबाट जोगाउन र मुलुकभित्र व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौं प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved