अर्जेन्टिना-फ्रान्स

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो कतार विश्वकपको उपाधि

यससँगै पाँचौँ सहभागीतामा लिओनल मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताउन सफल भएका छन्। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकपको तेस्रो उपाधि जितेको हो। यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो। सन् २०१८ को विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग ४–३ गोलअन्तरले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved