अमेरिकामा दीपावलीको बिदा

अमेरिकामा तिहारको बिदा दिइने

न्युयोर्क। अमेरिकाका राजधानी न्युयोर्कमा अब दीपावलीमा सार्वजनिक विद्यालयमा बिदा दिने भएको छ। आगामी वर्षको तिहार/दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको हो। न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन्। न्युयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved