अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड

प्रधानमन्त्री दाहाल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ । नुल्यान्ड आइतबार नेपाल आइपुगेकी थिइन् । उनले आजै नेपाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved