प्रधानमन्त्री दाहाल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री दाहाल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

नुल्यान्ड आइतबार नेपाल आइपुगेकी थिइन् ।

उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved