अभियान

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा #ArrestGyanendra अभियान

काठमाडौं । शुक्रवार राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन भएपछि सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै #ArrestGyanendra अभियान सुरू भएको छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ज्ञानेन्द्रलाई पक्राउ गर्न माग गर्दै प्रयोगकर्ताहरूले ह्यासट्यागसहित अभियान चलाएका हुन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved