अभिमुखीकरण कार्यक्रम

आठ दलीय सांसदहरूको राष्ट्रपति निर्वाचन लक्षित अभिमुखीकरण कार्यक्रम आज

राष्ट्रपति निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत आठ दलीय गठबन्धन दलका संघीय सांसदहरूका लागि आज अभिमुखीकरण कार्यक्रम हुनेभएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved