अभिनेत्री विपना थापा

विपनालाई ‘युग नायिका’को उपाधि 

काठमाडौं। अभिनेत्री विपना थापालाई काठमाडौंमा आयोजित एक अवार्ड समारोहमा ‘युग नायिका’को उपाधि दिइएको छ । टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेजमेन्टले संयुक्तरूपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक कार्यक्रममा उनलाई सो सम्मान प्रदान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved