अभिनेता सानु ताम्राकार

रहेनन् अभिनेता सानु ताम्राकार

काठमाडौं। अभिनेता सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन भएको छ। शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । विसं २००६ सालमा जन्मिएका सानुले ‘मोहनी’, ‘आँधी तुफान’, ‘छोरो’,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved