काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले रेशम चौधरीलाई निर्शत छाड्न माग गरेकी छन् । मंगलबार सामाजिक संजालमा सन्देश लेख्दै शान्ताले रेशमलाई अफताब आलमसँग जोड्न नहुने धारणा राखेकी हुन् । ‘रेशम चौधरीको बहानामा अफताब आलम पनि सँगै छुटाउन चाहन्छ...