काठमाडौं। एनएमबी बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन्। अन्नपूर्ण केबलकार र बैंकबीचको सम्झौता अनुसार एनएमबी बैंकका ग्राहकहरुले बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत...