अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिकांश जग्गा प्रयोगविहीन रहेको र त्यहाँ भैँसी आतङ्क मच्चिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा उल्लेखित तथ्यहरु गलत...