नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालन मोडालिटीबारे सरोकारवालासँग पर्यटनमन्त्रीको छलफल

नेपालभ्युज

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालन मोडालिटीबारे सरोकारवालासँग पर्यटनमन्त्रीको छलफल

काठमाडौं । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन मोडालिटीबारे पर्यटनमन्त्री सुदन किरातीले सरोकारवालासँग छलफल गरेका छन् ।

शुक्रबार विमानस्थल संचालन मोडालिटीसँगै विदेशी पर्यटकलाई दोहोरो हवाई टिकेट र भ्याटबारे पर्यटनमन्त्री किरातीले सरोकारवाला पक्षसँग छलफल गरेका हुन् ।

मुख्य सचिव वैकुण्ठ अर्यालसहितका सरोकारवालासंग गम्भीर छलफल भएको पर्यटनमन्त्रीका प्रेस संयोजक राजन समीपले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved