अन्तराष्ट्रिय महिला दिवस

नारीलाई साँच्चिकै मान्छौ भने आत्माबाट मान : समीक्षा अधिकारी

काठमाडौं । गायीका समिक्षा  अधिकारीले  साँच्चिकै नारीलाई मान्छौ भने आत्माबाट मान्न आग्रह गरेकी छन् । बुधबार सामाजिक संजालमार्फत उनले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको  शुभकामना दिदैं  फेसबुक स्टाटस र भाषणमा मात्रै नभई व्यवहारमा नारीलाई सम्मान गर्न आग्रह गरेकी हुन् ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved