अनुदानको मल

अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही

गण्डकी । कास्कीमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई संस्थालाई कारबाही गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले अमरसिंह सुलभ कृषि सामग्री पसल र पोखराको शिवालय चोकस्थित उपभोक्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved