अनुगमन समिति

जिल्लास्तरीय अनुगमन समितिलाई थप सक्रिय बनाउन प्रदेश सरकारद्वारा पत्राचार

पोखरा। पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन्। यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल समेत गरेका छन्। मुख्यमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved