अनाधिकृत संरचना

फुटपाथ व्यवसायी भन्छन्-दसैँको मुखमा हाम्रो रोजिरोटी नखोसियोस्

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved