अनलाइन आवेदन

नेपाली नर्सलाई बेलायत पठाउन सफ्टवेयर लन्च

काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन आवश्यक पर्ने सफ्टवेयर लन्च भएको छ । अनलाइन मार्फत आवेदन दिनका लागि आवश्यक पर्ने सफ्टवेयर  बिहीबार लन्च गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले बिहीबारदेखि सफ्टवेयर लन्च भएको र शुक्रबारदेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved