हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले अग्रता बनाएका छन्। ९ हजार २९ मत गन्दा राप्रपाले अग्रता लिएको छ। राप्रपाका सिंहले २ हजार ७ सय १० मत ल्याएका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २...