अधानोम गेब्रेयसस

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि (वैशाख ८ गते) अपराह्न १२ः२५ बजे नेपाल आइपुग्नेछन्। तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved